• Home
  • About Us
  • Privacy Policy

Nari Post

  • गृह पृष्ठ
  • नारी पोष्ट
  • नारी स्वास्थ्य
  • नारी उद्यम
  • नारी कला / साहित्य
  • नारी हिंसा
  • नारी आवाज
  • नारी भिडियो
ताजा पोष्ट
  • महिलाको योगदानको पार्टीले सही मूल्याङ्कन गरोस् ः सांसद् देवकोटा   |   08 Mar 2019

  • १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै   |   08 Mar 2019

  • परम्परावादी सोच परिवर्तन गर्दै बाबुको काजकिरियामा छोरी   |   08 Mar 2019

  • छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई निर्देशन   |   08 Mar 2019

  • फागुन ४ गतेदेखि हराईरहेकी सावित्री सुवेदी घर माथिको सामुदायिक जंगलमा मृत भेटिईन !   |   08 Mar 2019

  • छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा शिक्षक पक्राउ   |   08 Mar 2019

 
You are at :Home»कला / साहित्य»मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी सम्पन्न ।

मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी सम्पन्न ।

नारी पोष्ट ।

एस.एल.सी. अर्थात एस.ई.ई. परिक्षा दिएर बसेका बिद्ध्यार्थीहरुलाई लक्षित गदै आयोजना गरिएको सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी २०१८” सम्पन्न भएको छ । पिसजोन एकेडेमीकी १५ बर्षिया श्रृष्टी घिमिरेले मिस एस.ई.ई. गण्डकी २०१८ को ताज पहिरिन सफल भईन् ताज संगै एलिनाले ५० हजार नगद रुपैया र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरिन् । त्यस्तै मिस्टर एस.ई.ई. गण्डकी २०१८ को उपाधी प्रतिभा स्कुलका १६ बर्षिय सन्देश भुर्तेलले प्राप्त गरेका छन् सन्देशले पनि उपाधीको टोपी संगै ५० हजार नगद रुपैया र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरेको आयोजक संस्थाको प्रबन्ध निर्देशक सुरज थापाले जानकारी गराए ।

युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अबिवृद्धि र सामाजिक क्रियाकलाप आदीमा अग्रसर गराउने उद्देश्यले एस.टी. क्रियशनको आयोजनामा होटल पोखरा ग्रान्डमा सम्पन्न प्रतियोगितामा मिस एस.ई.ई. गण्डकी तर्फ हावर्ड एकेडेमीकी १४ बर्षिया प्रज्ञा पौडेलले फस्ट रनरअप र मदरल्याण्ड स्कुलकी १५ बर्षिय सशिकला तामाङ्ग सेकेण्ड रनरअप घोषित भए भने मिस्टर एस.ई.ई. गण्डकी तर्फ सगरमाथा स्कुलको १५ बर्षिय सुलभ बिक्रम शाही ठकुरीले फस्ट रनरअप र शान्ति निकुन्ज स्कुलका १७ बर्षिय सफल सुबेदी सेकेण्ड रनरअप घोषित भए । उनिहरुले उपाधि संगै क्रमस २५ हजार रुपैया र १५ हजार रुपैया नगद पुरस्कार र अन्य गिफ्ट ह्Þयाम्पर र भौचरहरु प्राप्त गरेका थिए । कुल १५ जना सहभागी प्रतियोगितामा ज्ञानकुञ्ज स्कुलकी १५ बर्षिय अन्तिमा गौचन र स्याङ्गजाको १६ बर्षिय शंकर थापाले थर्ड रनरअप र रेखा गुरुङ र हिमान्सु थापाले भियुअस च्वाईसको टाईटल अर्वार्ड मार्फत पुरस्कृत भए ।

प्रनिश श्रेष्ठ, सौरभ थापा, सुस्मीता पुन, ममता रानाको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, तथा हास्य प्रहशन जस्ता प्रस्तुतीले दर्शकको मनलाई मोहित बनाएको थियो । प्रतिस्पर्धीको मूल्याङ्कनका लागि ईभेन्ट फोरयुका निर्देशक बिशाल गुरुङ, नबदिप स्कुलकी प्रिन्सीपल तथा गायीका कौशल्या गुरुङ, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले, मिसेस तीज तथा सञ्चारकर्मी रोजी श्रेष्ठ, र कोरियोग्राफर तथा मोडल अनुशा श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए । संञ्चारकर्मी इनिशा दुरामगरले सञ्चालन गरेको प्रतियोगितामा बरिष्ठ सौन्दर्यकर्मी, महिला उद्यमी तथा समाजसेवी चिनु गुरुङको प्रमुख आतित्थ्यतामा तारे होटल पोखरा ग्रान्डमा भएको कार्यक्रम करीब ४ घण्टासम्म चलेको थियो ।

2018-06-03
naripost
Twitter Facebook Google + Stumble linkedin Pinterest More

सम्बन्धित खबरहरु

वृत्तचित्र ‘प्रयास’ को जेठ ५ गते प्रिमियर सो हुने

वृत्तचित्र ‘प्रयास’ को जेठ ५ गते प्रिमियर सो हुने

naripost 17 May 2018
चौथो मिस तामाङ पोखरा’ माघ १२ गते, तयारी शुरु

चौथो मिस तामाङ पोखरा’ माघ १२ गते, तयारी शुरु

naripost 22 Dec 2018
‘मिस टुरिजम’ को ताज आरतीलाई

‘मिस टुरिजम’ को ताज आरतीलाई

naripost 11 Nov 2017

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

टेवानमा पुनः कार्की,कर प्रणालीलाई सकरात्मक रुपमा लिन अर्थमन्त्रीको आग्रह

टेवानमा पुनः कार्की,कर प्रणालीलाई सकरात्मक रुपमा लिन अर्थमन्त्रीको आग्रह

प्रोत्साहन रकमले नियमित जाँच गर्ने सुत्केरीको संख्या बढ्यो

प्रोत्साहन रकमले नियमित जाँच गर्ने सुत्केरीको संख्या बढ्यो

खाजा खान बोलाएर करणी गर्ने दंगाल पक्राउ

खाजा खान बोलाएर करणी गर्ने दंगाल पक्राउ

रूखबाट लडेर वृद्धाको मृत्यु

रूखबाट लडेर वृद्धाको मृत्यु

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति

द्वन्द्वका यौन हिंसा पीडितले न्याय नपाएकोप्रति आपत्ति


naripost
नेपाली नारीहरुका समस्याहरुलाई उजागर गर्दै नारी हितमा समर्पित हुने गरी नारी संग सम्बन्धित सम्पूर्ण घटना, गतिविधि तथा तथ्यहरु समेटिएको नेपाली डिजिटल पत्रिका
प्रकाशक - चिनु गुरुङ
सम्पादक - उमा आले
इमेल : naripost.com@gmail.com
सम्पर्क : 061-461974

Recent Posts

  • महिलाको योगदानको पार्टीले सही मूल्याङ्कन गरोस् ः सांसद् देवकोटा

    महिलाको योगदानको पार्टीले सही मूल्याङ्कन गरोस् ः सांसद् देवकोटा

  • १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै

    १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै

  • परम्परावादी सोच परिवर्तन गर्दै बाबुको काजकिरियामा छोरी

    परम्परावादी सोच परिवर्तन गर्दै बाबुको काजकिरियामा छोरी

Random Posts

पोखरा उद्योग बाणिज्य संघ–उपमहासचिवमा चिनु गुरुङ बिजयी

पोखरा उद्योग बाणिज्य संघ–उपमहासचिवमा चिनु गुरुङ बिजयी

समाजसेवामा अरुभन्दा अगाडि उपमहासचिव उम्मेदवार ‘चिनु गुरुङ’

समाजसेवामा अरुभन्दा अगाडि उपमहासचिव उम्मेदवार ‘चिनु गुरुङ’

संघर्षबाट सफलताको शिखरमा पुगेकी महिला उद्यमी चिनु

संघर्षबाट सफलताको शिखरमा पुगेकी महिला उद्यमी चिनु

महिला उद्यमी शोभा गौतम उद्योग वाणिज्य संघमा सदस्य पदको उम्मेदवार वन्ने

महिला उद्यमी शोभा गौतम उद्योग वाणिज्य संघमा सदस्य पदको उम्मेदवार वन्ने

अपाङ्गता भएका महिलालाई गुरुङ ब्युटी एकेडेमीद्धारा निःशुल्क तालिम प्रदान

अपाङ्गता भएका महिलालाई गुरुङ ब्युटी एकेडेमीद्धारा निःशुल्क तालिम प्रदान

© Copyright 2017, All Rights Reserved
Nari Post